जनसम्पर्क समिति बेल्जियमले मेलमिलाप दिवस मनाउने

ब्रसेल्स । ३१ डिसेम्वर २०१७ का दिन नेपाली जनसम्पर्क समिती बेल्जियमले राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । बि. सं २०३३ साल पौष १६ गते अर्थात ३० डिसेम्बर १९७६ का दिन भारत प्रवासमा रहनु भएका महामानव बि. पी कोईरालाले राष्ट्रीय एकता र मेलमिलाप को निती लिएर देश फर्कनु भएको थियो जसको आवस्यकता र … Continue reading जनसम्पर्क समिति बेल्जियमले मेलमिलाप दिवस मनाउने